सगरमाथा संवादको शुभारम्भकै बेला प्रकाशित गरिने ‘एनडीसी ३.०’ के हो ?

काठमाण्डु – वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयले एनडीसी ३.० सबै निकायहरूमा छलफल गरेर अगाडि बढाइसकेको बताएका छन् । जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण र जलवायु सम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) ३.० बारे नीति संवादमा बोल्दै उनले सरोकारवाला र सबैको राय, सुझाव, सल्लाह लिएर करीब–करीब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडीसी ३.०…