काठमाण्डु-आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार भएको छ । प्रस्तावमाथि थप छलफल गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी मन्त्रालयको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती प्रस्तावलाई अध्ययन गरी सहमति जनाए २० दिनदेखि जारी शिक्षकहरूको आन्दोलन टुंगिने छ । मन्त्रालयले तयार गरेको प्रस्तावमा आन्दोलनरत नेपाल शिक्षक महासंघले पनि…