– राहुल रायसिरहा – सिरहामा दलित महिला बलात्कार प्रयास प्रकरणमा पत्रकारले नै रकम मागेको आरोप परिवारजनले लगाएका छन् । ४ महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा रिपोर्टिङका लागि गएका सिरहाका एक पत्रकारले २ हजार रुपैयाँ मागेको आरोप लागेको छ । आनन्दीदेवी सदायकी माइत पक्षबाट बोल्दै उनकी आमाले घटनाबारे…