काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १६.६८ अंकले घटेर परिसूचक २७०६ विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो । यसदिन राधि विद्युत्, बलेफी हाइड्रोपावर,…