गर्मी याममा कोल्ड ड्रिङ्क्स हैन मही पिउनुहोस्, यस्ता छन् दर्जनौँ फाइदा

काठमाण्डु– गर्मी याम सुरु भइसकेको छ । जो कोही गर्मीमा चिसो र शरीरलाई ठण्डा राख्ने पेय पदार्थहरू पिउन मन पराउँछ । बजारमा अनेक तरहका पेय पदार्थहरू पाउने गर्छन् । जसको सेवन गरेपछि हामी तत्कालका लागि रिलिफ अनुभव गर्छौ । तर बजारमा सजिलै पाइने ति कोल्ड ड्रिङ्कसहरुले शरीरमा अनेक प्रकारका बिमारहरू पैदा गराउँछ भन्ने हामीले अन्दाज…