सरकार ढल्ने चर्चा : ओलीले बोलाएपछि मन्त्री महासेठ बालकोटमा

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच भेटवार्ता भएको छ । मंगलबार साँझ आफ्नो निवास बालकोटमा बोलाएर महासेठसँग अध्यक्ष ओलीले छलफल गरेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता भएपछि सरकार ढल्ने चर्चाकाबीच सोमबार राजनीतिक दलका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् । सभापति देउवाले अध्यक्ष…