एकीकृत समाजवादीको महाधिवेशनमा खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले दशौं राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्षमण्डल गठन गरेको छ । अध्यक्षमण्डलमा डा. बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी,…