एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डुमा सुरु

काठमाण्डु – एकीकृत समाजवादीको १० औ महाधिवेशन काठमाण्डुमा सुरु भएको छ । समाजवादीको महाधिवेशन काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । महाधिवेशनको उद्‌घाटनअघि पार्टीले काठमाण्डुमा शक्ति प्रदर्शन गरेको थियो । भृकुटीमण्डपबाट विभिन्‍न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित गरेको शक्ति प्रदर्शनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता, कार्यकर्ता सहभागी…