महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुन्छ : सम्मानित नेता खनाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने बताए । नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको उनले बताए । कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको उनले बताए…