पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे छानबिन गर्न संसदीय उपसमिति गठन

काठमाण्डु – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा निर्माणको छानबिन गर्न २ छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको छ । दुवै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्न २ उपसमिति गठन भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण…