केही समयपछि सरकार नै भताभुङ्ग हुने महासचिव विप्लवको आशंका

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा सहभागी मान्छेहरूको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको आशंका गरेका छन् । जनश्रम कृषि सहकारी संस्था लिमिटेडले शनिबार आयोजित कार्यक्रममा उनले सरकारमा बसैकै मान्छेमा देखिएको कमजोर आत्मविश्वासले आशा गर्ने ठाउँ नरहेको बताए । आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा…