मोटा मानिसलाई लाग्न सक्ने यी हुन् १६ रोग

काठमाण्डु - एक नयाँ अध्ययनले पत्ता लगाएको छ कि मोटो भएका व्यक्ति त्यसमा पनि विशेष गरी गम्भीर मोटोपन भएका व्यक्तिहरूमा १६ वटा स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुन्छ। जसअनुसार निद्रामा सास फेर्न गाह्रो हुने (स्लीप एपनिया), टाइप २ मधुमेह, फ्याटी लिभर आदि जस्ता रोगहरू पर्छन्। जब कुनै व्यक्तिको बॉडी मास इन्डेक्स ४० वा सोभन्दा बढी हुन्छ…