एक हप्तामै उल्टाइयो ९० दिनका लागि पारस्परिक कर रोक्ने ट्रम्पको निर्णय

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमा ९० दिनको लागि पारस्परिक करहरू रोकेका छन् । उनले एक हप्ताभित्र आफ्नो निर्णय उल्टाउनुको कारण देशहरूसँगको नयाँ व्यापार वार्तालाई उल्लेख गरेका छन् । यद्यपि, उनीहरूले यो छुटमा चीनलाई समावेश गरेका छैनन्, बरू यसमा लाग्ने भन्सार १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन् । चीनले प्रतिशोधात्मक…