काठमाण्डु - नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा आफू नेतृत्वमा पुग्ने तयारी थालेका छन् । उनले सम्पर्क कार्यालय नै खोलेर नेता, कार्यकर्तासँग भेटघाट सुरु गरेका हुन् । काठमाडौँको मध्य बानेश्वरमा खनालले आजै सम्पर्क कार्यालय खोलका हुन्। तर, नेता खनाल र उनको सचिवालय भने त्यो स्वीकार्दैन । स्वकीय सचिव कृष्ण…