गत भदौ अर्थात् सेप्टेम्बरमा नेपालमा भएको पाँचौँ क्रान्ति (जनआन्दोलन) को परिणामस्वरूप २०२६ मार्च ५ मा निर्वाचन गरिने घोषणा गरिएको छ । भदौको अन्दोलनले एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकार ढल्यो । भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट ५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ । सरकारी अनुमानअनुसार यो रकम ५७२ मिलियन डलर…