रवि लामिछानेको मुद्दा फिर्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट निवेदन दायर भएको छ। शुक्रबार अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन् । रिट दर्ता प्रक्रियामा रहेको छ । महान्यायाधिवक्ता सविता भण्डारीले बुधवार लामिछानेको सहकारी ठगी बाहेकका सम्पत्ति…