एमाले राष्ट्रिय महिला भेलाको तयारी पूरा

काठमाण्डु–एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा हुने पहिलो राष्ट्रिय महिला भेलाको तयारी पुरा भएको छ । जेठ १६ र १७ काठमाडौंमा महिला भेलाको आयोजना हुँदैछ । भेला आयोजनाका विषयमा गरिएको पत्रकार सम्मेलनमा एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली…