काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताएका छन् । बालुवाटारमा नेपाली कांग्रेससँगको छलफलपछि उपाध्यक्ष पौडेलले संञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ कांग्रेस सहमतिको पक्षमा नरहेको बताएका हुन् । सदनको गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डले आज बालुवाटारमा सत्ता पक्ष र प्रतिपक्षी दलसँग छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले गरेको छलफल निष्कर्ष…