आफ्नो पक्षमा सर्वोच्चको परमादेश आएपछि मुख्यमन्त्रीको शपथ लिने तयारीमा पाण्डे

काठमाण्डु – सर्वोच्च अदालतले आफ्नो पक्षमा परमादेश दिएपछि नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा आफू नेतृत्वको सरकार बनाउने कसरत सुरु गरेका छन् । सर्वोच्चले सोमबार खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३…