काठमाण्डु – सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोबारे संसदीय छानबिन समिति बनाउन मुख्य दलका शीर्ष नेता सहमत भए पनि त्यसको कार्यादेशमा कुरा मिल्न सकेको छैन । सत्ता पक्षले गृहमन्त्री लामिछानेको नाम राख्न नहुँने बताउँदै आएको छ भने कांग्रेसले लामिछानेको नाम नराखी नहुँने अडान राखिरहेको छ । दुवै पक्षको हटका कारण लामो समयदेखि…