काठमाण्डु– अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको आरोपमा विभिन्न ११ जिल्लाका २१ जना पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई सोमबार सार्वजनिक गरेको हो। प्रहरीले अवैध वित्तीय कारोबार…