काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पद सम्हालेको एक यो हप्ता सय दिन पुग्दैछ । यो अवधिमा सार्वजनिक गरिएको एक सर्वेक्षण अनुसार धेरैजसो अमेरिकीहरू राष्ट्रपति ट्रम्पप्रति असन्तुष्ट देखिएका छन् । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल अप्रिल ३० मा १०० दिन पूरा हुँदैछ। असन्तुष्ट हुनेमा ट्रम्पका पार्टी रिपब्लिकनहरू पनि छन् । उनीहरू विभिन्न महत्वपूर्ण मुद्दाहरूमा…