सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि गृह मन्त्रालयले खोल्यो सूचना !

काठमाण्डु – गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि आवश्यक कागजात पेश गर्न सूचना प्रकाशित गरेको छ । बढुवा समितिको सचिवालयका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार सूचना प्रकाशित गर्दै बढुवाका लागि सम्भाव्य उम्मेदवारले शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ…