काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका बेला उनीविरुद्ध अर्काे सहकारी ठगीको मुद्दा लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जस्थित सानो पाइला सहकारी ठगीमा अनुसन्धान सकेर मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार लामिछाने र…