काठमाण्डु– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्। आइतबार प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी नभएको बताएका हुन् । दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासोलाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको उनले बताए । उनले सडकमा चलिरहेको शिक्षक आन्दोलन,…