शिक्षामन्त्रीले शिक्षकलाई आतंकित बनाउने काम गरे : नेता ढकाल

काठमाण्डु – नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले शिक्षामन्त्रीले शिक्षकलाई आतंकित बनाउने काम गरेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलामा बोल्दै ढकालले शिक्षकलाई राजनीतिमा लागे जागिरबाट निकालिदिने पत्र पठाएर आतंकित बनाउने काम गरिएको भन्दै विरोध जनाए । ‘सरकारी मान्छे देख्दा पनि शिक्षक, अरू…