काठमाण्डु- नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको मागलाई बटमलाइन बनाउने निर्णय गरेको छ। बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले छानविन समिति गठनको मागमा यथावत रहने निर्णय गरेको हो। बजेट अधिवेशन कसरी चलाउने भन्ने निर्णय सरकारकै हातमा रहेको कांग्रेसको भनाइ छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा संसद्को आगामी अधिवेशन र गण्डकी…