काठमाण्डु - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछालाई जोगाउनको लागि राज्य संयन्त्रकै दुरुपयोग भएकाे बताएका छन् । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछालाई जोगाउनको लागि राज्य संयन्त्रकै दुरुपयोग भएकाे बताएका हुन् । त्यस्तै उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको…