आईपीयू दिगो विकास स्थायी समितिमा नेपाल निर्वाचित

काठमाण्डु-अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा नेपाल पहिलोपटक निर्वाचित भएको छ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समिति सदस्यमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी हुन् । उज्बेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा माल्दिभ्स र इरानका उम्मेदवारलाई पछि पार्दै शाक्य निर्वाचित भएकी हुन् । सभामुख देवराज घिमिरेले…