भोलि देशैभर सार्वजनिक बिदा

काठमाण्डु – सरकारले भोलि आईतबार देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आईतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको बिदा हुने जनाएको छ । चैत २४ गते आईतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रको सूचनामा…