दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डु-मोरङ र बैथडीमा भएको अलग अलग दुर्घटनमा श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा…