काठमाण्डु – हिजो २ लाखको हाराहारीमा पुगेको सुनको भाउ आज भारी मात्रामा घटेको छ । हिजोको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो । मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…