राष्ट्रपति पौडेल र यूएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसंग संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् । मंगलबारदेखि नेपालको २ दिने औपचारिक भ्रमणमा रहेका यूएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन…