वर्षाैं ‘गुमनाम’ राजावादीलाई सफलता ! सडकदेखि सदनसम्म बहसमा राजसंस्था

काठमाण्डु – तत्कालीन ७ दल र विद्रोही माओवादी समेत सम्मिलित पुनःस्थापित व्यवस्थापिका संसद्ले राजसंस्था अन्त्य गरेको वर्षाैंसम्म राजावादीहरू गुमनाम रहे । गणतन्त्रको रापतापबीच राजावादीहरूले त्यसयता सशक्त रूपमा आवाज उठाउन सकेका थिएनन्, राजावादीका कुरा सुनिदिने जनमत थिएन । पछिल्लो समय राजनीतिमा नयाँ युवाहरूको उदय र पुराना दलप्रतिको असन्तुष्टिबीच राजावादीको आवाज सशक्त रूपमा बहसमा आएको छ ।…