चैत २८ गतेदेखि आइपीओ ल्याउदै पियोर इनर्जी, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाण्डु- पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो। जम्मा १६ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएकोमा १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक…