आज ईद उल फित्र मनाइँदै

काठमाण्डु- इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले सोमबार ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सोमबार सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै…