काठमाण्डु – आगामी वैशाख १५ गते हुने उपचुनावका लागि मतदानस्थल र केन्द्र स्वीकृत भएको छ । निर्वाचन आयोगका अनुसार ईलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तथा बझाङको प्रदेशसभा १(१) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ । आयोगले यसअघि बिहीबार मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ…