कर्णालीका मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिएको राजीनामा स्वीकृत भएको छ । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार राजीनामा स्वीकृत भएको जनाएका छन् । मुख्यमन्त्री शर्माले…