काठमाण्डु– प्रतिनिधिसभाको बैठक आजपनि विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् । बैठक अवरुद्ध भएपछि सत्तापक्षका सांसदहरूले पनि शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने भन्दै प्रतिवादमा उत्रिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको…