काठमाण्डु – तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा क्षति, फोहोर र प्रदूषण गरिएको भन्दै काठमाण्डु महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९२ हजार रुपैयाँ जरिवाना गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको निवास निर्मल निवासमा पत्र पठाउँदै महानगरले विभिन्न स्थान र विभिन्न कार्यबापत छुट्टाछुट्टै जरिवाना गरेको छ । महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले पठाएको…