काठमाण्डु– वैदेशिक रोजगारमा रहेका नेपालीले झापा इनर्जीको आइपीओमा आवेदन दिने आज (साउन १८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८०…