काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ बुँदे सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ३ बजे सहमति भएको हो । सहमतिपत्रमा मेयर शाहर सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नाम एकीकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने छ । दुई नेताबीच…