एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

काठमाण्डु – नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् । उनले भने, ‘मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरूले नै विद्रोह गरेका…