रञ्जिता र रेशम फेरी एकैठाँउ, पार्टी एकता भाेलि

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपा र नाउपा नेपालबिच शनिबार पार्टी एकताहुने बताएकी हुन् । श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद भएपछि चौधरी संरक्षणक रहने गरी नागरिक उन्मुक्ति पार्टी नेपाल गठन भएको थियो । चौधरी संरक्षक रहेको नाउपा…