रेखा अभिनित ‘नाइँ भनेसी नाइँ’ भिडियो गीत सार्वजनिक

काठमाण्डु- समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको तिज भिडियो गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत प्रकाश सपूतको छ । गीत चेतनामूलक छ । आफ्नो शरीरमा आफ्नै अधिकारी हुन्छ अथवा महिलाको शरीरमा महिलाको अधिकार हुन्छ भन्ने गीतले सन्देश दिएको छ । भिडियो निर्देशन प्रकाश सपूतले नै गरेका छन् ।…