३० दिनभित्र सामाजिक सञ्जाल दर्ता सूचना, दर्ता नभए बन्द गरिने (सूचनासहित)

काठमाण्डु - नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता हुन सरकारले निर्देशन दिएको छ । एक महिनाभित्र सूचीकृत हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गराउन सकिने सरकारले चेतावनी पनि दिएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार…