काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार एक खेल हुँदैछ । राति पौने ८ बजे गुवाहाटीमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । गएराति भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ । खेलमा पञ्जाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै…