काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्ध हुने शान्तिपूर्ण प्रदर्शनका कार्यक्रमहरूमा सहभागी भई नेतृत्व लिने र समर्थन गर्ने भएको छ । रास्वपा कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने जनाएका छन् । रास्वपाले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकोमा आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘भ्रष्टाचारी…