‘भिसा दशैं अभियान २०२४’को उपाधि कुमारी बैंकका ग्राहक गोकुल थापालाई

काठमाण्डु– भिसाले सञ्चालन गरेको"Dashain Campaign 2024" अन्तर्गत कुमारी बैंकका ग्राहकहरू मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना…