सरकारको न्यूनतम नीतिगत प्राथमिकता र संकल्प सार्वजनिक (पूर्णपाठ)

काठमाण्डु – सरकारमा सहभागी ५ राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज मंगलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते ५ राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । ५ दलबीच…